ला लिगाः भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिए
काठमाडौं, १ भदौं–स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्। भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा भएको खेलमा भिल्लारियल र ग्रानाडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।…
