देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूराः किन भएन मन्त्रिपरिषद् विस्तार ?
काठमाडौं, २९ साउन–कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज (बिहीबार) एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गएको असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले एक महिनामा मन्त्रिपरिषद्लाई पूर्णता…
