अफगानिस्तानमा एकै दिन ४३९ तालिबानी लडाकू मारिए
एजेन्सी, २८ साउन–अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मीहरूको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न…
