एकैदिन ४,९०४ कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु
काठमाडौं, २६ साउन–पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जना कोभिड संक्रमित थपिएका छन् । १९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो…
काठमाडौं, २६ साउन–पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जना कोभिड संक्रमित थपिएका छन् । १९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो…
धनुषा, २६ साउन–धनुषामा कुटपिट गरी एक दलित युवकको हत्या भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार बस्ने ३५ वर्षीय चेंग्वा भन्ने ओम मल्लिक डुमको हत्या भएको हो । आपसी विवादमा…
झिलझिले, २६ साउन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको शिबसताक्षी नगरपालिकामा संगठन सुढृढिकरण कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय, नेकपाबाट अलग भएको माओवादी केन्द्रले देशव्यापी पार्टी संगठन सुढृढिकरण कार्यक्रम…
पाडाजुङ्गी (कमल), २६ साउन–झापाको कमल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटि गठन अभियानलाई तिब्रता दिइएको छ । यसैबीच, आज कमल गाउँपालिकाको वडा ३ र ५ गरी दुई…
काठमाडौं, २६ साउन–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब धम्कीको राजनीति नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चतावनी दिएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख…
काठमाडौं, २६ साउन–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे यो संयुक्त सरकारले के गर्छ ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै…
काठमाडौं, २६ साउन–कोरोना भाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो…
सिरहा, २६ साउन–सिरहाको मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको शुल्क भुक्तानमा ढिलाइ भएपछि एक परिवारमाथि कुटपिट गरेको छन्। मिर्चैया नगरपालिका-१०, मथलेश्वरमा रहेको श्री राजदेवी इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल…
काठमाडौं, २६ साउन–संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। राष्ट्रियसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम…
दाङ, २६ साउन–दाङको तुलसीपुमा बाढीले बगाउँदा आमा–छोराकै ज्यान गएको छ । सोमवार दिउँसो स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी घर भएका ३५ वर्षीया अमृता घर्ती र उनको दुई वर्षीय…