Month: August 2021

विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

काठमाडौं, १३ भदौं–प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर…

कांग्रेस महाधिवेशन निश्चित

काठमाडौं, १३ भदौं–नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । योसँगै कांग्रेस महाधिवेशन सुनिश्चिततर्फ अघि बढेको छ । कांग्रेस जिल्ला सभापतिहरुले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट…

एमाले मोरङ समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

विराटनगर, १३ भदौं–माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको…

चेल्सीसँग लिभरपुलको बराबरी

काठमाडौं, १३ भदौं–प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुलसँग बराबरीमा खेलेको छ । खेलमा १० खेलाडीमा समेटिएको चेल्सीसँग लिभरपुलले बराबरी खेलेको हो । शनिबार राति भएको खेलमा चेल्सी लिभरपुलसँग १–१ गोलको बराबरीमा…

पार्टी खोलौँ भन्नेले नै धोका दिएः माधव नेपाल

काठमाडौं, १३ भदौं–नेकपा (एकीकृत समाजवादी( का अध्यक्ष माधवकुमार नेपाललले पार्टी खोलौँ भन्ने नेताहरुले नै धोका दिएको बताएका छन् । उनले दोस्रो पुस्ताका नेताहरुतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । पछिल्लो…

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

काठमाडौं, १२ भदौं–पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ…

म जाली तमसुक हेरेर बसें, ओलीले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारेः प्रचण्ड

काठमाडौं, १२ भदौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै…

एमाले सम्बद्ध युवा संघ दमक नगरको ८औं सम्मेलन आयोजक कमिटीमा डेन्जोङ लामा

दमक, १२ भदौं–नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको ८ औं नगर सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । संघका नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षता र…

लायन्स क्लबको चार्टर घोषणा

दमक, १२ भदौं–मानवीय र सामाजिक सेवामा काम गर्ने उद्धेश्यले स्थापना भएको लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगतको लायन्स क्लव अफ दमक झापाको औपचारिक घोषणा गरिएको छ । यसलाई…

दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स नगर कमिटी गठन

दमक, १२ भदौं–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले गठित पुष्पलाल मित्रता केन्द्रले आफ्नो संगठन विस्तारलाई तिव्रता…