Month: September 2021

झापामा एक वडा अध्यक्षसहित ७ ले जनाले रोजे नेकपा (एकीकृत समाजवादी)

दमक, २२ भदौं–झापामा शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष नविन इजम सहित ७ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा जिल्ला…

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

काठमाडौं, २२ भदौं–प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा…

नेपालले आज पीएनजीसँग एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं, २२ भदौं–नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनज) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ। दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल…

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म गरिने

काठमाडौं, २२ भदौं–सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले…

दल रोज्ने अन्तिम दिन आज

काठमाडौं, २२ भदौं–निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर…

१५ महिनापछि यो सरकार खोजेर भेटिँदैनः ओली

काठमाडौं, २१ भदौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा…

इलाममा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

इलाम, २१ भदौ–इलाममा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचत क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका…

कविताले दमकस्थित वृद्ध आश्रमका आमा-बुबाहरुसँग आफ्नो २९औं जन्मदिन मनाईन

दमक, २१ भदौं–झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कबिता निरौला रिजालले आज आफ्नो २९औं जन्मदिन भब्य रुपले मनाएकी छन् । दमक-१ निवासी कबिताले आज पर्न गएको आफ्नो…

एमालेको आरोपः हाम्रा जनप्रतिनिधिलाई समाजवादीमा लैजान अरू पार्टीले धम्क्याए

काठमाडौं, २१ भदौं–नेकपा एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिलाई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न अरू पार्टीले धम्क्याएको आरोप लगाएको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आइतबार विज्ञप्ति जारी गरी एमालेका जनप्रतिनिधिलाई समाजवादीमा…

रोकिएन मानव बेचबिखन

काठमाडौं, २१ भदौं–कोभिड-१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै…