भारतविरुद्ध नेपालको सुधारिएको प्रदर्शन
काठमाडौं, २० भदौं–आइतबार घरेलु मैदान दशरथ रंगशालामा भएको भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल २–१ ले पराजित भयो । नेपालले पहिलो हाफमा पाएको गोलका केही राम्रो अवसर खेर फाल्दा अग्रता…
काठमाडौं, २० भदौं–आइतबार घरेलु मैदान दशरथ रंगशालामा भएको भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल २–१ ले पराजित भयो । नेपालले पहिलो हाफमा पाएको गोलका केही राम्रो अवसर खेर फाल्दा अग्रता…
विराटनगर, २० भदौं–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्। प्रतिष्ठान सुधारका लागि…
काठमाडौं, २० भदौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । यही भदौ २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको हो ।…
काठमाडौं, २० भदौं–हाल देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।…
धरमपुर (शिबसताक्षी), १९ भदौं–नेपाली काँग्रेस पार्टीको वडा अधिवेशन अन्तरगर्त झापा शिबसताक्षी–२ को सभापतिमा युवा व्यवसायि काजीमान बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ । धरमपुरस्थित मंगलबारे बजारमा व्यवसाय सञ्चालन गर्दै सामाजिक कार्यमा…
विराटनगर, १९ भदौं–प्रदेश नम्बर–१ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६२ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ को एन्टिजेन परीक्षण गर्दा…
काठमाडौं, १९ भदौं–नेपालमा थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार २६८ जनाको नतिजा…
काठमाडौं, १९ भदौं–नेकपा (एमाले) बाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले झलनाथ खनाललाई राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व सुम्पेको छ । नेकपा (एकीकृत समाजवादी) भित्र तत्कालिन एमालेका महासचिव…
काठमाडौं, १९ भदौं–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई कुर्सीमा बस्ने अधिकार नभएको बताउनुभएको । गृहजिल्ला अछामका एमाले कार्यकर्ताहरूसँग आज काठमाडौंमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले…
काठमाडौं, १९ भदौ–भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको…