Month: October 2021

रातो पोस्टका सम्पादक थापाको जन्मदिनमा प्रेस क्लवलाई रु १० हजार पाँच सय प्रदान

मेचीनगर, ५ कार्तिक–पत्रकार दिलीप थापाले आफ्नो जन्मदिनको अवसर पारेर प्रेस क्लब मेचीनगरलाई नगद १० हजार ५ पाँचसय एक रुपैयाँ प्रदान गर्नुभएको छ । हव डिजिटल मिडिया प्रालि मेचीनगरको कार्यालयमा आयोजित…

प्रदेश १ ले आइतबार नयाँ मुख्यमन्त्री पाउने

दमक, ५ कार्तिक–प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस…

व्यवसायी कमलप्रसाद सापकोटाद्वारा ‘फाक्तेप मिनी गोल्डकप’लाई रु ५१ हजार सहयोग

डुडामारी (शिबसताक्षी), ५ कार्तिक–काठमाण्डौंमा व्यवसायसँगै समाजिक कार्यमा सक्रिय कमलप्रसाद सापकोटाले झापाको शिबसताक्षी–७ फाक्तेपमा आयोजना हुन लागेको फाक्तेप मिनी गोल्डकपलाई रु ५१ हजारको चेक हस्तान्त्रण गर्नुभएको छ । फाक्तेपस्थित बालसेवा आधारभूत…

बेमौसी वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति

काठमाडौं, ५ कातिक–धान भित्र्याउने बेलाको अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ । बेमौसमी वर्षाले काटेको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा…

कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत

काठमाडौं, ५ कातिक–कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन…

दैनिक ४०० मेगावाट विद्युत् खेर

काठमाडौं, ५ कातिक–विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ । यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई…

एक लाख डोज फाइजर खोप सोमबार नेपाल आउने

काठमाडौं, ५ कातिक–गाभीले उपलब्ध गराउने भनेको कोरोना भाइरसविरुद्धको फाइजर खोप कार्तिक ८ गते ९सोमबार० नेपाल आइपुग्ने भएको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख…

विद्यालयमा रमाए विद्यार्थी

काठमाडौं, ५ कातिक–कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् । बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै…

तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, ५ कार्तिक–आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका…

देउवा र पौडेललाई नेता सिंहको आग्रहः’कांग्रेसबाट ‘रिटायर्ड’ हुनुहोस्’

धादिङ, ४ कार्तिक–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ…