Month: October 2021

आज महाअष्टमीः शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

काठमाडौं, २७ असोज–आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको…

‘त्रिपालको गाउँ’ मा दशैंको पीडा

दमक, २७ असोज–झापाको कमल-५ का सुकुम्बासी काशीराम विश्वकर्माले यसपटक जमरा राखेनन् । उनको परिवारमा दशैं नआएको दुई वर्ष भयो । कमल-५ स्थित सशस्त्र प्रहरीको जग्गामा बसेको भन्दै ०७६ फागुनमा घर…

कस्तो होला दशैंभरको मौसम ?

काठमाडौं, २७ असोज–कोरोना महामारी केहि मत्थर बनेका बेला भित्रिएको नेपाली चाड दशैं मनाउन सबै नेपालीले विभिन्न योजना बनाइरहेका छन् । कोरोना महामारीका कारण अघिल्लो वर्ष दशैंमा आफन्तजनसँग भेटघाट गर्न नपाएका…

पत्रकार आचार्यको ‘रिडर्स गफ’ बिर्तामोडमा बिमोचन

बिर्तामोड, २६ असोज–पत्रकार सन्तोष आचार्यद्वारा लिखित ‘रिडर्स गफ’ पुस्तक बिमोचन भएको छ । मिडिया रिसर्च सेन्टरद्वारा झापा बिर्तामोडमा मंगलवार पुस्तक बिमोचन गरिएको हो । झापाका अग्रज प्रगतिशील साहित्यकार पुन्यप्रसाद खरेल…

मुगु दुर्घटनाः मृत्तकको संख्या ३२ पुग्यो

मुगु, २६ असोज–मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, चार जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्ज पुर्‍याएका थप चार जनाको…

मेची-महाकाली बुहारी संयुक्त आवाजले गर्यो शिबसताक्षीकी क्यानसर पीडित शिशुलाई सहयोग

डुडामारी (शिबसताक्षी), २६ असोज–मेची महाकाली बुहारी संयुक्त आवाज दमक शाखाले क्यानसर पीडित ३५ महिनाकी जेसिका विश्वकर्माको उपचारमा आर्थिक सहयोग गरेको छ । झापाको शिबसताक्षी–८ श्रीजंघा चौकका ३५ महिनाकी क्यानसर पीडित…

दशैंको अवसर पारेर दमक फनपार्क सञ्चालन

दमक, २६ असोज–दशैंको अवसर पारेर दमकमा सोमबारदेखि फनपार्क सञ्चालनमा आएको छ । दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिले करिब रु १३ करोड रुपैयाँको लागतमा आजदेखि दमक फनपार्क सञ्चालनमा ल्याएका हुन्…

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

हेटौंडा, २६ असोज–मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दशैँका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको…

परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभारः प्रचण्ड

काठमाडौं, २६ असोज–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार रहेको बताएका छन् । दशैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश दिँदै…

गोल्डेन आई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसले विर्तामोडमा सेवा सञ्चालन गर्यो

दमक, २६ असोज–होटल र पर्यटन व्यवसायमा लामो समयदेखि क्रियाशिल झापा दमकका दिपक फूयालले विर्तामोडमा गोल्डेन आई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा ल्याउनुभएको छ । बिर्तामोडको मख्य राजमार्गमै अवस्थित कञ्चनजंघा अस्पतालसँग…