Month: November 2021

सिलभियाको जन्मदिनमा दमकस्थित बाल आश्रमका बालबालिकालाई न्यानो कपडा वितरण

दमक, ३ मंसिर–अध्ययनसँगै परिवारसहित अष्ट्रेलियामा बसोबास गरिरहेकी २३ वर्षिया सिलभिया लिङखिमले आफ्नो जन्मदिनको अवसर पारेर झापाको दमकस्थित हाम्रो बाल आश्रमका बालबालिकालाई सहयोग गरेकी छन् । उनले सो सहयोग दमकमा सामाजिक…

रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते गोल फिफ्टी अवार्ड

काठमाडौं, ३ मंसिर-अर्जेन्टिनी स्टार तथा पीएससीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन्। मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधि हात पारेका हुन्। मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा…

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

काठमाडौं, ३ मंसिर–नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ । एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन…

प्रदेश २ः मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

जनकपुर, ३ मंसिर–साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा…

कांग्रेस महाधिवेशनः केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै

काठमाडौं, ३ मंसिर–अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड…

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते

काठमाडौं, ३ मंसिर–सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक…

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले रच्यो इतिहास, कतारमाथि क्लिनस्विप

काठमाडौं, २ मंसिर–टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टोलीले इतिहास रचेको छ । कतारविरूद्धको तीन खेलको सिरिज ३–० ले क्लिनस्विप गर्दै नेपालले इतिहास रचेको हो । बिहीबार भएको तेस्रो खेलमा नेपालले…

मन्त्री आङबो भन्छन्ः ‘प्रदेशको अवस्था जहाँको त्यहीँ रहेछ’

विराटनगर, २ मंसिर–प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेश दश महिनाअघिकै अवस्थामा रहेको टिप्पणी गरेका छन् । आङ्बोलाई तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७७ पुस ११ गते पदमुक्त…

धार्मिक यात्राको बस दुर्घटनाः चार जनाको मृत्यु

रोल्पा, २ मङ्सिर–रोल्पामा धार्मिक यात्रामा हिँडेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८…

एनी फाक्तेप गोल्डकप’

झापाको शिबसताक्षी-७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा सञ्चालन हुन लागेको ‘एनी फाक्तेप गोल्डकप’को खेल तालिकाः