Month: November 2021

सरकारले फेर्‍यो तीन प्रदेशका प्रमुख

काठमाडौं, २३ कात्तिक–सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको…

१६ हजार ७३६ नमूना परीक्षण गर्दा ५३३ मा कोरोना संक्रमण

काठमाडौं, २३ कात्तिक–नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ७३६ नमूना परीक्षणमा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।…

मंगलवारेमा ‘सगुन साँझ’

दमक, २३ कार्तिक–झापाको कमल गाउँपालिका ५ मंगलवारेस्थित सगुन युवा क्लवले यहि कार्तिक २५ गते ‘सगुन साँझ-२०७८’ को आयोजना गर्ने भएको छ । दिपावली, छैठ तथा उद्यौली पर्वका अवसर पारेर बर्सेनी…

तोकिएको भन्दा बढी राजस्व संकलन गर्छौंः अर्थमन्त्री शर्मा

सिन्धुपाल्चोक, २३ कात्तिक–अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो…

न्यायपालिकाभित्र राजनीति छिर्ने रोगले लोकतन्त्र धरापमाः उपेन्द्र यादव

काठमाडौँ, २३ कात्तिक–जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने औंल्याएका छन् । न्यायालयभित्र राजनीति र न्यायपालिकाभित्र राजनीति छिर्ने…

कक्षा कोठामा आगलागी, २५ बालबालिकाको मृत्यु

काठमाडौं, २३ कात्तिक–दक्षिणी नाइजरको एक कक्षा कोठामा आगलागीका कारण कम्तीमा २५ विद्यार्थीको मृत्यु भएको छ । अधिकारीका अनुसार यी सबै विद्यार्थी ५ देखि ६ वर्षका थिए । नाइजरको मराडी क्षेत्रमा…

कारागारमा दुई समूहबीच झडप, ६ कैदीबन्दी घाइते

मोरङ, २३ कात्तिक–मोरङको विराटनगर कारागारमा दुई समूहबीच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान झडप भएको हो ।…

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

काठमाडौं, २३ कात्तिक–कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक…

रावलले गरे एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार

काठमाडौं, २३ कात्तिक–नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गरेका छन् । रावलले आज गर्ने भनिएको एमाले…

वीरगञ्जबाट २० लाख रुपैयाँसहित एक युवक पक्राउ

वीरगञ्ज, २३ कात्तिक–वीरगञ्जबाट प्रहरीले अवैध वित्तीय कारोबार ९हुण्डी० गर्ने एक युवकलाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका–५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह हुन्…