Month: December 2021

राष्ट्रियसभा निर्वाचन लागि दल दर्ता गर्न १० दिनको समय

काठमाडौँ, २ पुस–निर्वाचन आयोगले राष्ट्रियसभाका एकचौथाइ सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ। संविधानबमोजिम निर्वाचनका लागि मान्यता प्राप्त गर्न दल दर्ता गराउनुपर्ने हुन्छ। त्यसका लागि आयोगले बिहीबार सूचना…

असन्तुष्टि बढेपछि एमालेले सचिवको वरीयता सच्यायो

काठमाडौं, २ पुस–नेकपा एमालेले सचिवको वरीयतामा असन्तुष्टि भएपछि अन्तरपार्टी निर्देशन मार्फत सच्याइको छ । महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले निर्धारण गरेको वरीयता अन्तर पार्टी निर्देशनमा सच्याएको हो ।…

विराटनगरमा पहिलोपटक आदिवासी चलचित्र महोत्सव हुँदै

विराटनगर, २ पुष–मोरङको विराटनगरमा आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानीबाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते महोत्सव हुन लागेको हो। दुई दिनसम्म चल्ने महोत्सवअन्तर्गत प्रदेश…

विदेशमा बस्ने नेपालीको समस्या समाधान गर्न सरकारले पहल गर्छः गृहमन्त्री

काठमाडौं, २ पुष–गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि…

खेलाडीमाथि गरिएको कारबाहीप्रति प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीलाई गराए ध्यानाकर्षण

काठमाडौं, २ पुष–प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार प्रचण्डले कांग्रेसको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई…

माओवादी प्रदेश १ को अध्यक्षमा बिजय साम्पाङ राईको दावी

बिर्तामोड, १ पुष–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं १ को अध्यक्षमा मणिकुमार साम्पाङ राई (जियज) ले दावी गरेका छन् । मंसीर २५ र २६ गते मोरङको विराटचौकमा सम्पन्न माओवादी…

को हुन् कांग्रेस महामन्त्री शर्मा ?

काठमाडौँ, १ पुष–नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन् । लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन् । प्रकाशमान सिंह खेमाबाट महामन्त्री बनेका…

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

काठमाडौं, १ पुष–निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगले प्रदेश १ मा २ वटा मतदानस्थल र अन्य ६ प्रदेशमा १/१ वटा…

नवनिर्वाचित महामन्त्री थापा भन्छन्ः ‘अब मलाई थाक्ने, चुक्ने समय छैन’

काठमाडौं, १ पुष–नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले धेरै मत पाएपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन्। महामन्त्री पदमा झण्डै दुई तिहाई मतसहित विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले भने, धेरै…

सुरुङ्गामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, १ पुष–झापाको सुरुङ्गामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार राति ११.५० बजे तिर कनकाई ३ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७१३ नम्बरको…