Month: December 2021

एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्‍योः नेता पौडेल

काठमाडौं, २९ मंसिर–नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले नेकपा (एमाले) ले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता पौडेलले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने…

प्रदेश-२ को बैठक आज, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेस गर्ने तयारी

जनकपुर, २९ मंसिर–प्रदेश–२ को प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश-२ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौं अधिवेशन आज बिहान ११ बजेको लागि आह्वान गरेका छन् । आजको बैठकमा…

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण

काठमाडौं, २९ मंसिर–नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । पार्टी अध्यक्ष केपी शर्मा…

बर्दिया-बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना

बर्दिया, २९ मंसिर–बर्दिया-बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना हुँदैछ । क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघ गणना शुरु गर्न लागिएको निकुञ्ज प्रशासनले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका…

सौजन्य बचत तथा ऋण सहकारी संस्थाले प्रथम स्थापना दिवस मनायो

धरमपुर, २८ मंसिर–सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आज प्रथम स्थापना दिवस मनाएको छ । शिबसताक्षी–२ मंगलबारे बजारमा गत वर्ष आजैको दिन स्थापना भएको सहकारी संस्थाले कार्यालयमा एक कार्यक्रमबीच प्रथम…

कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम, २८ मंसिर–मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर…

झापामा ५ सहित प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

झापा, २८ मंसिर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…

सभामुखलाई चेतावनी दिँदै ओलीले भनेः ‘उत्तेजनामा नआउनुस्, परिणाम नराम्रो होला’

काठमाडौं, २८ मंसिर–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्। मंगलबार संसदीय दलको…

कांग्रेस महाधिवेशनः आजै दोस्रो चरणको निर्वाचन

काठमाडौं, २८ मंसिर–कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको…

अध्यक्ष केपी शर्मा ओलीको ‘एलकौटी’ विरुद्ध १० बुँदे पक्षका एकै ठाउँमा

काठमाडौँ, २८ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो । शनिबार र आइतबार एमालेको…