Month: December 2021

वडास्तरीय भेट्रान फुटबलमा उपाधिका लागि शिबसताक्षी ९ र १० बीच भिडन्त हुने

धरमपुर, १५ पुस–उपाधी दाबेदारका लागि बलियो टिम शिबसताक्षी–१ धरमपुरलाई १ बिरुद्ध २ गोलको अन्तरले हराउदै आज सम्पन्न अन्तिम सेमिफाइनबाट शिबसताक्षी–९ फाइनलमा प्रवेश गरेको छ । उसले १७ पुस शनिबार शिबसताक्षी–१०…

धरमपुरमा वडा स्तरीय भेट्रान फुटबलः शिबसताक्षी १ लाई हराउदै वडा नं ९ फाइनलमा प्रवेश

गोविन ल्वागुन डुडामारी (शिवसताक्षी), पुस–झापाको शिबसताक्षी-१ धरमपुरस्थित फुलबारी रंगाशालमा जारी दोस्रो शिवसत्ताक्षी नगर भेट्रान फूटबल प्रियोगिताको फाइनल खेलमा वडा नम्बर ९ र १० बीच भिडन्त हुने भएको छ । प्रतियोगिता…

आजदेखि मौसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातको सम्भावना कायमै

काठमाडौं, १५ पुस–आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो ।…

राजसंस्था नभए नेपाल विलय भएर जाने खतराः लिङ्देन

काठमाडौँ, १५ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय…

एमसिसीबारे सहमतिका आधारमा मात्रै निर्णयः यादव

नवलपरासी , १५ पुस–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरूबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको९नवलपरासी बर्दघाट सुस्ता पश्चिम०द्वारा…

माओवादी बन्दसत्रः आज १४ समूहले छलफलको निष्कर्ष पेश गर्दै

काठमाडौं, १५ पुस–नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज पनि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई…

कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको सुनामी आउनसक्छ सचेत बनौंः डब्लुएचओ

काठमाडौं, १५ पुस–विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउने चेतावनी दिएको छ। युरोप र अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितहरु देखिँदा डब्ल्युएचओका प्रमुख एड्हानोम घेब्रेयससले…

चेल्सी बराबरीमा रोकियो, सिटीको जित

काठमाडौं, १५ पुस–इंलिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। चेल्सीकालागि रोमेलु लुकाकु र बइटनका लागि डेनी…

भेरी अस्पतालको क्वार्टरमा चारजना मृत फेला, तीन बेहोस

काठमाडौं, १५ पुस–नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका…

जन आदर्श माध्यमिक बिद्यालयमा सरस्वती मन्दिरको शिलान्यास

शिबगञ्ज, १४ पुस–झापाको शिबगञ्जस्थित जनआदर्श माध्यमिक बिद्यालयमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ । जनआदर्श पूर्व विद्यार्थी समन्वय समितिले निर्माण गर्न लागेको सो मन्दिरको आज एक कार्यक्रमबीच बिद्यालयका पूर्वप्रधानध्यापक लक्ष्मीप्रसाद उप्रेती…