Month: December 2021

कमल गाउँपालिकामा एकीकृत समाजवादीको गाउँ कमिटी गठन

दमक, १८ मंसिर–नेकपा (एकिकृत समाजवादी) ले झापाको कमल गाउँपालिकामा आज सम्पन्न भेलाद्वारा होमबहादुर बरालको अध्यक्षतामा कमल गाउँ कमिटी गठन भएको छ। कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित मंगलमय माध्यामिक विद्यालयमा आयोजित एकीकृत समाजवादीको…

जनमतको अपमान गर्नेलाई जनताले निर्वाचनमा देखाइ दिन्छन्ः माधव नेपाल

अर्घाखाँची, १८ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विपरीत केपी शर्मा ओलीले दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका…

धरमपुर बजार ब्यवस्थापन समितिले गर्यो आय-ब्यय सार्वजनिक

धरमपुर (शिबसताक्षी), १८ मंसिर–झापाको शिबसताक्षी–१ को धरमपुर बजार व्यवस्थापन समितीले आज एक कार्यक्रमबीच आर्थिक बर्ष २०७७।७८ को आय–व्यय सार्वजनिक गरेको छ । धरमपुर चौकमा शनिबार विहान आयोजित कार्यक्रममा धरमपुर बजार…

फाक्तेप गोल्डकपको समापन समारोहमा मुख्यमन्त्री आउदैं

डुडामारी, १८ मंसिर–झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको आज हुने समापन समारोहमा सहभागि हुन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आउने भएका छन् । समापन समारोहमा मुख्य मन्त्री…

फाक्तेप गोल्डकपः उपाधी रक्षाका लागि काँकडभिट्टा र धरानबीच आमने-सामने हुँदै

डुडामारी, १८ मंसिर–झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिता गोल्डकप इतिहास कै एक नमुना हुने भएको छ। फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा आज शनिबार दिउसो सञ्चालन…

नजिकिए देउवा–सिटौला

काठमाडौं, १७ मंसिर–नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने । सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन् ।…

बर्षा र भारी हिमपातको सम्भावना, मौसमविदले दिए यस्तो चेतावनी

काठमाडौं, १७ मंसिर–देशका विभिन्न भागमा आज (शुक्रबार) बर्षा र भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती…

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिंदै

काठमाडौं, १७ मंसिर–गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । कक्षा १२…

क्रिश्चीयन धर्मगुरु पाष्टर केशबराज आचार्यलाई रिहा गर्न इसाई समाजको माग

दमक, १६ मंसिर–धर्म परिवर्तन सम्बन्धीको कसुर मुद्धामा डोल्पास्थित प्रहरी नियन्त्रणमा रहेका कास्की पोखरा महानगरपालिकाका वडा नं ३२ खुदीका क्रिश्चीयन धर्मगुरु पाष्टर केशवराज आचार्यलाई तत्काल रिहाई गर्न इसाई समाजले माग गरेको…

तुर्केनी फूटबल क्लब काँकडभिटा ‘फाक्तेप गोल्डकप’को फाइनलमा प्रवेश

डुडामारी (शिबसताक्षी), १६ मंसिर–झापाको शिवसताक्षीमा जारी ‘एनी फाक्तेप गोल्डकप’को आज भएको दोस्रो सेमिफाइनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा विजयी हुँदै फाइनल प्रवेश गरेको छ । आज (विहिबार) भएको दोस्रो सेमिफाइनल…