Month: January 2022

मनकुमार राईको घर शिलान्यास

झिलझिले, २ माघ–नेपाली कांग्रेसले शिवसताक्षीका एक जना विपन्नको घर बनाउने अभियान सुरु गरेको छ । राजनीतिक आस्थाका आधारमा तीन तहकै सरकारले विपन्न नागरिकलाई विभेद गरेको भन्दै नेपाली कांग्रेसले नगरमा विपन्न…

सात दिनभित्र मिति नतोके समयभित्रै स्थानीय निर्वाचन कठिनः आयोग

काठमाडौं, ३० पुस–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति ७ दिनभित्र तोक्न राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले यसअघि नै सरकारलाई संविधान र कानुनी व्यवस्थाबमोजिम वैशाख १४ र…

सितापुरीस्थित समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता

दमक, ३० पुस–झापाको कमल गाउँपालिका ५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवालाहरु आफैले अगुवाई शुरु गरेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीय जातिय संस्था तथा नागरिक…

महाभारा साना किसान कृषि सहकारी संस्थाको १८औं बार्षिक साधारणसभा सम्पन्न

गोविन ल्वागुन महाभारा (गौरिगञ्ज), ३० पुस–प्रदेश सभा सदस्य झलकसिंह दर्लामी मगरले प्रदेश सरकारले कृषि तथा सहकारी क्षेत्रमा किसानको बृद्धि बिकासको लागी बिभिन्न शिर्षकमा बजेट बिनियोजन गर्दै आएको बताउनुभएको छ ।…

नेकपा (माओवादी केन्द्र) दमक नगर अध्यक्षमा रवि बस्नेत

दमक, ३० पुस–नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीको अधिवेशनले कुलबहादुर बस्नेत (रवि) को अध्यक्ष रहेको ६८ सदस्य कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता…

विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघ्यो

काठमाडौँ, ३० पुस–विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघेको छ । गत २४ घण्टामा मात्रै ३० लाख ३२ हजार संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ३२ करोड ४ लाख ८७ हजार…

एमालेको नयाँ कीर्तिमान

काठमाडौँ, ३० पुस–प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस…

बिजुलीको पोल सार्दा एक लाख ४० हजार घुस लिने स्टेसन प्रमुख पक्राउ

काठमाडौं, ३० पुस–बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरबाट पक्राउ गरेको छ । प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा सबस्टेसन पाटन ललितपुरमा कार्यरत सबस्टेसन…

नरभक्षी बाघ नियन्त्रणमा लिन टोली परिचालन

नवलपुर, ३० पुस–नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र…

स्थानीय तहको चुनावबारे छलफल गर्न आज निर्वाचन आयोगमा सर्वदलीय बैठक

काठमाडौं, ३० पुस–स्थानीय तहको चुनावबारे छलफल गर्न आज (शुक्रबार) निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र…