Month: January 2022

महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा पत्रकार लामा सम्मानित

  गौरादह, २९ पौष–महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १९औं बार्षिक साधारणसभाको अवसर पारेर पत्रकार डिकेश लामालाई सम्मान गरेको छ । नेपाल टेलिभिजनका पत्रकार, नेपाल पत्रकार महांसघ झापा शाखाका सचिव…

एमाले सुनसरीको अध्यक्षमा भण्डारी निर्वाचित, चौधरीको सय मत पनि कटेन

सुनसरी, २९ पुस–नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ । सातौं अधिवेशनबाट खेमराज पोखरेललाई १४५ मतले हराउँदै भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको हो । भण्डारीले ९२० र पोखरेलले ७७५…

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनः विशाल भट्टराई

काठमाडौँ, २९ पुस–नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । आज काठमाडौँमा भएको अन्तरक्रियामा प्रमुख सचेतक भट्टराईले आफ्नो पार्टीले कुनैपनि शर्तमा यथास्थितिमा…

२४ घन्टामा थप ३,५५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २९ पुस–पछिल्लो २४ घन्टामा थप तीन हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १५…

डब्ल्युएचओ भन्छः खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’

काठमाडौँ, २९ पुस–कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेषगरि खोप नलगाएका व्यक्तिहरूका लागि “खतरनाक भाइरस” भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उल्लेख गरेका छन्। “यद्यपि ओमिक्रोन डेल्टा भन्दा…

मतदाताको म्यान्डेडअनुसार सभापतिमा देउवालाई सघाएकोः नेता सिंह

काठमाडौँ, २९ पुस–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना…

मुख्यमन्त्री भन्छन्ः ‘चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँछौ’

मोरङ , २९ पुस–प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन् । मुख्यमन्त्री राईले आज विराटनगर सीमा क्षेत्र रानी…

सरकार लकडाउन गर्ने पक्षमा छैनः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २९ पुस–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन…

कोरोना संक्रमण फैलिएसँगै काठमाडौंका निजी अस्पतालबाट पनि खोप

काठमाडौं, २९ पुस–नेपालमा पछिल्लो समय देशभर कोभिड(१९ संक्रमण बढ्न थालेसँगै काठमाडौंका निजी अस्पतालबाट पनि कोरोना खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको…

फोनिज प्रदेश-१ को अध्यक्षमा लामा

दमक, २९ पुस–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समितिको नयाँ नेतृत्व चयन भएको छ । गएराति मोरङको पथरीमा सम्पन्न दोश्रो प्रादेशिक अधिबेशनको निर्वाचनबाट अध्यक्षमा सन्तविर लामा, उपाध्यक्षमा राजेन्द्र…