Month: January 2022

एमसिसीबारे अध्ययन गर्न सत्तागठबन्धनले बनायो झलनाथ खनालको नेतृत्वमा कार्यदल

काठमाडौँ, १० माघ–सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) मा छलफल गर्न नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको…

१३ प्रहरी सम्पर्कविहीन,७ दिनभित्र उपस्थित नभए सेवाबाट हटाउने चेतावनी

काठमाडौं, १० माघ–नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११…

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं ,१० माघ–माघ १२ मा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगावै मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार…

झापामा ११९ सहित प्रदेश १ मा ६७३ जनामा कोरोना संक्रमण

झापा, ९ माघ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना…

आगामी तीन दिनको मौसममा सुधार नआउने

झापा, ९ माघ–आगामी ३ दिनसम्म मौसममा उल्लेख्य सुधार नआउने मौसमविदले बताएका छन् । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लागेको छ भने देशका केही स्थानहरुमा बर्षा भइरहेको…

१७ हजार ४३७ नमूना परीक्षण गर्दा ६ हजार ४६२ मा संक्रमण पुष्टि

काठमाडौं, ९ माघ–पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण…

माओवादी पदाधिकारी छान्न माघ २७ मा निर्वाचन हुने

काठमाडौँ, ९ पुस–नेकपा माओवादी केन्द्रको पदाधिकारी छान्न आगामी माघ २७ गतेबाट निर्वाचन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक…

टेकु अस्पतालका ५० स्वास्थ्यकर्मी संक्रमित, कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, ९ माघ–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले…

राप्रपा निर्वाचन आयोगविरुद्ध अदालत जाने

काठमाडौं, ९ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ । आइतबार पार्टी पदाधीकारीहरूको बैठकले निर्वाचन आयोगविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।…

झापाको विर्तामोडमा कुकर बम भेटियो, सेनाद्वारा निष्क्रिय

बिर्तामोड, ९ माघ–हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले राखेको कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा बम राखिएको थियो। आइतबार…