Month: February 2022

राष्ट्रपतिद्वारा ५०१ कैदीको कैद मिनाहा, १२ जनाको सजाय माफी

काठमाडौं, ६ फागुन–प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ५०१ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी…

भद्रपुरस्थित महेन्द्रपार्कमा सरसफाइ कार्यक्रम

भद्रपुर, ६ फागुन–झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् ।’ ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल…

आफ्नो शुभविवाहमा कृपालेले दिइन् पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड, ६ फागुन–सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी छिन् । बेहुली कृपा तथा उनका पिता तेजप्रसाद…

एमसिसी विवादले सत्ता गठबन्धन धरापमा

काठमाडौँ, ६ फागुन–पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका…

मौसम सफा रहने

काठमाडौं, ६ फागुन–देशका अधिकांश स्थानमा आज मौसम सफा रहने भएको छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक…

एमसीसी र गठबन्धनको भविष्यबारे टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, ६ फागुन–सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा…

संसद बैठक आज बस्दै, एमसीसी कार्यसूचीमा परेन

काठमाडौं, ६ फागुन–प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस…

चुलाचुलीमा एमाले परित्याग गरि ८८ जना कांग्रेसमा प्रवेश

डिकेन्द्र बस्नेत/झापा, ५ फागुन–इलामको चुलाचुली गाउँपालिका वार्ड नं ५ आँपझोलास्थित धिमाल टारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) परित्याग गर्दै ८८ जना स्थानीय नेता र कार्यकर्ताहरु कांग्रेसमा…

प्रदेश १ को नामबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

विराटनगर, ५ फागुन–प्रदेश १ को नामकरणसम्बन्धमा छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको छ। नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश १ सरकारले बनाएको समितिका…

दलित महिला बनिन् पहिलोपटक सीडीओ

काठमाडौँ, ५ फागुन—गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सीता परियारलाई खटाएको छ । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर…