स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता
काठमाडौं, ४ फागुन–निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले…
काठमाडौं, ४ फागुन–निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले…
इलाम, ४ फागुन–नेपाली कांग्रेस इलामले किराँत धर्मगुरु र धर्मआमालाई अभिनन्दन गरेको छ । किराँत गुरुआमा पवित्राहाङमा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा मंगलबार माङ्सेबुङ गाउँपालिकाका लारुम्बास्थित किराँत धार्मिकस्थलमा आयोजित विशेष कार्यक्रममा कांग्रेसले…
दमक, ४ फागुन–झापाको दमकमा रहेको एड्भान्स अस्पतालले सिटी स्क्यान सेवा थप गरेको छ । अस्पतालले सिटी स्क्यानका विरामीहरुलाई लक्षित गरि आजदेखि त्यस्तो सेवा शुरु गरेको अस्पतालका निर्देशक चैतन्य बरालले बताए…
काठमाडौं, ४ फागुन–विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको…
काठमाडौं, ४ फागुन–नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन् । पूर्व सभामुख समेत रहेका महराले मंगलबार माओवादी केन्द्र…
काठमाडौं, ४ फागुन–प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन। संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन…
काठमाडौं, ३ फागुन–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्। सहयोगको…
काठमाडौं, ३ फागुन–सेयर बजार साताको तेस्रो दिन मंगलबार ५३.३० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक दुई हजार ७५४.२८ को विन्दुमा उक्लिएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ…
दमक, ३ फागुन–झापाको दमकमा रहेका दुईवटा सहकारी संस्थाहरु सोमबारदेखि औपचारिक रुपमा एकीकरण भएको घोषणा गरिएको छ । दमक–५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर ६…
काठमाडौं, ३ फागुन–सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन सरकारका कामबारे समीक्षा र छलफल गर्ने भएको छ । कांग्रेसले अर्को पटक संसदीय दलको बैठक बोलाएर सरकारका कामबारे छलफल गर्ने…