Month: February 2022

सारेगमप लिटिल च्याम्स विजेता कृपालाई झापामा भव्य स्वागत

बिर्तामोड, २७ माघ–‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनकी विजेता कृपा पौडेललाई आज यहाँ भव्य स्वागत गरिएको छ । उनलाई भद्रपुर विमानस्थलमै जिल्लावासीले फूलमालाले भव्य स्वागत गरेका हुन् । उनी विजेता…

मन्त्री दर्लामी गृह नगर शिबसताक्षी आउदैं

दमक, २७ माघ–प्रदेश १ का कृषि तथा पशुपंक्षी बिकासमन्त्री झलकबहादुर मगर (झलकसिंह दर्लामी) सन्देश शुक्रबार साँझ गृह नगर झापाको शिबसताक्षी आउने भएका छन् । नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीले…

कोरोनाबाट थप १२ जनाको मृत्यु, १,३६९ मा संक्रमण

काठमाडौं, २७ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप १,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ८,८८० पीसीआर परीक्षणमा एक हजार १३…

डा.शेखर कोइराला भन्छन्ः ‘म चुनावी गठबन्धनको पक्षमा छैन’

काठमाडौँ, २७ माघ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए…

एमाले सांसद बानियाँविरुद्ध बलात्कारको मुद्‍दा दर्ता

जुम्ला, २७ माघ–सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। मुगु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बानियाँविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको हो। खत्याड गाउँपालिका-३…

चुनावका लागि ५० अर्ब माग छ, अर्थसँग १० अर्ब मात्रै छः अर्थमन्त्री

काठमाडौं, २७ माघ–अर्थमन्त्री जनार्दन शर्माले आउँदो वैशाख ३० मा घोषित स्थानीय तहको चुनावका लागि ५० अर्ब माग भएको बताएका छन् । आज चालू आवको बजेट तथा खर्चको मध्यावधि समीक्षा कार्यक्रममा…

सरकारले घटायो बजेटको आकार, अब संशोधित बजेट १५ खर्ब ४६ अर्ब

काठमाडौं, २७ माघ–सरकारले अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको छ । अब बजेटको संधोभित आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुने भएको छ । सरकारले शुरुको विनियोजनबाट ८६ अर्ब…

झापामा ६ लाख ६० हजार मतदाता पुग्यो

भद्रपुर, २७ माघ–झापामा मतदाता संख्या ६ लाख ६० हजार ८१९ जना रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा यस पटक ५१ हजारभन्दा बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन…

नक्कली पीसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ

चितवन, २७ माघ–चितवन प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१३, चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ अएसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा…

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं, २७ माघ–प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी…