Month: March 2022

बराबरीमा रोकियो सिटी

एजेन्सी (काठमाडौं), १ चैत–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीलाई झट्का लागेको छ। सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानको लिभरपुलसँगको अंक दुरी…

मोहन वैद्य नेतृत्वको पार्टीले स्थानीय चुनावमा भाग नलिने

काठमाडौं, १ चैत–मोहन वैद्य नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको चुनावमा भाग नलिने भएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा भाग नलिने उक्त पार्टीले निर्णय लिएको…

गाईको शोकमा किरिया………

चितवन, १ चैत–आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ । भरतपुर महानगरपालिका–१ देवघाट…

चिठ्ठा परेको लोभमा पर्दा गुम्यो २९ लाख रुपैंयाँ

काठमाडौं, १ चैत–चिठ्ठा परेको लोभमा पर्दा एक व्यक्तिको उल्टै २९ लाख रुपैंयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ,…

नयाँ शैक्षिक सत्र जेठ १ बाट, परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने

काठमाडौं, १ चैत–२०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट शुरु गर्ने निणर्य सरकारले गरेको छ । त्यसका लागि आगमी वैशाखभित्रै विद्यालयहरुले परीक्षा र भर्ना अभियान सकिसक्नु पर्नेछ ।…

स्थानीय तहको निर्वाचनः रणनीति बनाउँदै एमाले

काठमाडौँ, १ चैत–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ । फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी…

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ यी ?

काठमाडौँ, १ चैत–चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका…

एपीएफ पकली प्रथम अध्यक्षकपको फाइनलमा प्रवेश

कमल (केर्खा), ३० फागुन–झापाको कमल गाउँपालिकाको केर्खामा जारी प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफ पकली सुसनरी प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा १ लाख सुरक्षित गरेको छ ।…

आँखामा खुर्सानीको धुलो छर्केर लुटियो सुन र नगद, दुई आरोपित पक्राउ

काठमाडौं, ३० फागुन–काठमाडौं ब्यस्त सहरमा आँखामा खुर्सानीको धुलो छर्केर सुन र नगद लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका-६ घर भई काठमाडौं…

सतासीधाम बहुमुखी क्याम्पस र राष्ट्रिय रमरिर्णय आदर्श माविमा नेविसंघ पुर्नगठन

दुधे, ३० फागुन–नेपाली कांग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ (नेविसंघ) को आज झापाको शिबसताक्षी नगरपालिकाको दुधेमा अवस्थित सतासीधाम बहुमुखी क्याम्पस र राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा दुईवटा समिति गठन भएको छ…