Month: March 2022

नेकपा (एकीकृत समाजवादी) को शिबसताक्षी-८ वडा कमिटी गठन

गोविन ल्वागुन डुडामारी (शिबसताक्षी), २९ फागुन–नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी–८ को शनिबार वडा भेलाले मोहनकुमार शेर्माको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ । उक्त कमिटीको उपाध्यक्षहरुमा मुकेश चेम्जोङ, दिपिन…

स्थानीय तह निर्वाचनः कसले कति खर्च गर्न पाउँछ ?

काठमाडौँ, २८ फागुन–निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ । शुक्रबार विभिन्न…

विप्लवको फेरि दौडधूप शुरु

काठमाडौं, २८ फागुन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटघाटलाई धेरै निरन्तरता दिएका छन् । विप्लवले शुक्रबार सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालसँग भेटवार्ता गरेका छन्…

जसपा बहुपदीय व्यवस्थामा नजाने

काठमाडौँ, २८ फागुन–सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको…

किरात प्रदेश नामकरणको माग गर्दै मोटरसाइकल र्‍यालीपछि प्रदेश सभा घेराउ

मोरङ, २७ फागुन–प्रदेश नं १ को नाम किरात राख्न माग गर्दै बिहिबार मोटरसाइकल र्‍यालीपछि १ नं प्रदेश सभा कार्यालय घेराउ भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरानबाट सुरु…

नेपाली कांग्रेस सम्बद्ध महिला संघ शिबसताक्षी-८ मा खिनमाया फुयँल

झिलझिले, २७ फागुन–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा नेपाल महिला संघ गठन भएको छ । नगरको वडा नम्बर ११ झिलझिलेस्थित किराँत भवनमा आयोजित कार्यक्रमबाट शुक्रबार खिनमाया फुयँलको सभापतीत्वमा ३३…

कमल गाउँपालिका प्रथम अध्यक्ष कपः इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश

केर्खा (कमल), २७ फागुन–झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको…

कोकाकोलाविरुद्ध तीन अर्ब ७२ करोडबराबरको कर छलीको मुद्दा

काठमाण्डौं, २७ फागुन–बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु) विरुद्ध तीन अर्ब ७२ करोडबराबरको कर छलीको आरोपमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा तीन अर्ब ७१ करोड…

संखुवासभाको मादी दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एकलाख सहयोग गर्ने

विराटनगर, २७ फागुन–संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दुर्घटनामा…

ताप्लेजुङ फुङ्लिङका अग्नीपीडित परिवारलाई राहत

ताप्लेजुङ ,२७ फागुन–ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ । आगलागीबाट दुई घर…