Month: May 2022

नेम्बाङको कटाक्षः ‘खनालको अभिव्यक्ति आएदेखि हाछ्युँ शुरु’

इलाम, २४ वैशाख–स्थानीय निर्वाचनको चुनावमा प्रचारप्रसारका लागि गृहजिल्ला इलाममा रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले छाडेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि फेरि कटाक्ष गरेका छन्। शनिबार फाकफोकथुम गाउँपालिकामा आयोजित…

स्थानीय चुनावका लागि २ करोड ७ लाख मतपत्र

काठमाडौं, २४ वैशाख–निर्वाचन आयोगले वैशाख ३० गते हुने मतदानका लागि जम्मा मतदाता संख्याभन्दा करिब तीस लाख बढी मतपत्र छापेको छ। स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३…

शिबसताक्षी २ मा वडाध्यक्ष र वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वारको चर्चा कायमै

धरमपुर, २४ वैशाख–झापाको शिबसताक्षी–२ मा वडा अध्यक्ष पदसहित वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वारको वडास्तरीय घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । वैशाख १९ देखि सुरु भएको घरदैलो तथा भेटघाट…

जिम्बावे ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं, २४ वैशाख–नेपालले दोस्रो एक दिवसीय खेलमा जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा…

वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वार सुमन कार्की मतदाताहरुको घरदैलोमा

दमक, २४ वैशाख–सोच बदलौ, पार्टी होइन राम्रो व्याक्ति रोजौं भन्ने उद्घोषसहित आसन्न स्थानीय तहको निर्वाचनमा दमक ४ बाट वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वार सुमन कार्कीको चर्चा क्रमशः बढ्दै गइरहेको छ…

नेम्बाङ भन्छन्ः ‘एमाले बलियो बन्दै गएको छ’

ताप्लेजुङ, २४ वैशाख–नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले आफ्नो पार्टी बलियो बन्दै गएको दाबी गरेका छन् । ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ आम्बेगुदिनमा आयोजित सभालाई सम्बोधन गर्दै…

कांग्रेसको अवस्था देशभर राम्रो छः कांग्रेस महामन्त्री शर्मा

ओखलढुंगा, २४ वैशाख–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् । लिखु गाउँपालिकामा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को…

ओलीले संसद विघटन गरेपछि गठबन्धन बनेको होः देउवा

बुटवल, २४ बैशाख–प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको संसद बिघटनका विरुद्ध गठबन्धन भएको बताएका छन् । बुटवलमा सत्तारुढ गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै…

दमक २ मा वडा अध्यक्ष र वडा सदस्यका उम्मेद्वारी कलम चिन्ह लिएर मतदाताको घरदैलोमा

दमक, २४ वैशाख–वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाको दमक–२ का वडा अध्यक्ष पदका उम्मेद्वार टिकाराम प्रसाईले मतदाताहरुको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट…

कनकाई नगरलाई समृद्ध र सुशासनयुक्त बनाउने साझा एजेण्डामा उम्मेदवारहरु

सुरुङ्गा, २३ वैशाख–स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले नगरको बेरोजगारी समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य…