Month: July 2022

रतुवामाई नगरपालिकामा खाल्डोभित्र युवतीको शव फेला

बिराटनगर, २० असार–मोरङको रतुवामाई नगरपालिकामा पानी जमेको खाल्डोमा एक युवतीको शव भेटिएको छ । मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो । सोमबार…

अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

काठमाडौँ, २० असार । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेतारकार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ । आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका…

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ, २० असार-संघीय संसदको प्रतिनिधिसभा बैठक आज (सोमबार) बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन…

माओवादी केन्द्रीय समिति बैठक आज पनि, लाग्ला पदाधिकारीको टुङ्गो ?

काठमाडौं, २० असार सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (सोमबार) पनि बस्दैछ । हिजोबाट शुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस…

जनता समाजवादी पार्टी (जसपा) ले तीन मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं, २० असार-जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको…

बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

काठमाडौँ, २० असार–न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका…

सांसद साँवाले गरे जनता बजारमा माछापुछ्रे बैंकको उद्घाटन

पाँचगाछी (जनता बजार), १९ असार झापाको शिवसताक्षी नगरपालिका ४ स्थित जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु भएको छ । झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले बैंकको…

लायन्स क्लब अफ दमक माउन्ट मकालुको पदहस्तान्तरण

दमक, १९ असार-लायन्स क्लब अफ दमक माउन्ट मकालुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका निवर्तमान अध्यक्ष राजन प्रसाईंले अध्यक्ष अनिल सुवेदीलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रम लायन्स…

दुई अलग दुर्घटनामा दुइको मृत्यु

दमक, १९ असार-इटहरीमा भएका दुई अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरी–१७ पकली चोकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्ब आउदै गरेको को १ ख ७७९५ नम्बरको बसको ठक्करबाट…

पाँचथरमा पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका तीनमध्ये एक जनाको शव भेटियो

पाँचथर, १८ असार–पाँचथरमा लगातारको भारी वर्षासँगै माथिबाट खसेको पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका तीनमध्ये एक जनाको शव भेटिएको छन् । शुक्रबार राति १० बजेतिर पहिरोले पुर्दा हराएकामध्ये घरमुली ४२…