Month: July 2022

कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण

कैलाली, १८ असार–गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम…

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

काठमाडौँ, १८ असार–जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार…

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, १८ असार–नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा आगामी संघीय चुनावको तयारी तथा समसायिक…

थप ५० जनामा संक्रमण पुष्टि, १८ जना कोरोनामुक्त

काठमाडौं, १७ असार–देशभर पछिल्लो समय २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा थप ५० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ जना कोरोनामुक्त भएका…

खाडलमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

दाङ, १७ असार–दाङमा पुल बनाउन खोलामा खनेको खाडलमा डुबेर एकजना ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-८ निवासी रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला…

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाटै वितरण गर्नुपर्छः गृहमन्त्री

काठमाडौँ, १७ असार–गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् । आज ९शुक्रवार० प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन,…

मुलुक दुई तहको संघीय संरचनामा जानु पर्छः कमल थापा

सुर्खेत, १७ असार–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिएका छन् । राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट…