Month: August 2022

इन्धनको मूल्य घट्दैनः आयल निगम

बिर्तामोड, ३१ साउन–नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत…

आज ८४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

बिर्तामोड, ३१ साउन–कोरोना भाइरसको सङ्क्रमण आज ८४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार ६१९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको…

दमकमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य

बिर्तामोड, ३१ साउन–झापाको दमकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । गत साउन २७ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का…

माओवादी र एकीकृत समाजवादीबीच एकीकरण हुने, एकता संयोजन समिति बनाइँदै

काठमाडौँ, ३१ साउन–सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने तयारी भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार पार्टी…

निर्वाचनका लागि ८४ दल दर्ता

काठमाडौं, ३१ साउन–आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्। सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४…

देश हामीले आफैँ बनाउने होः ओली

काठमाडौँ, ३१ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक…

चुनावमा जित सुनिश्चित गर्न माओवादी रोजेँः वामदेव गौतम

काठमाडौँ, ३१ साउन–राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् । आउँदो चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट…

हामी पनि गठबन्धनभित्रकै अंग हौंः डा भट्टराई

काठमाडौँ, ३१ साउन–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अंग भएको बताएका छन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन सहमतिपछि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष…

भारतबाट नेपाल भित्र्याइएको अवैध पाउडर दुध र चिनी बरामद

बिर्तामोड, ३० साउन–झापाको दुई स्थानबाट अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको पाउडर दुध र चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीले आइतबार मेचीनगरबाट पाउडर दुध र गौरीगञ्जबाट चिनी बरामद गरेको हो…

काठमाडौंका मेयरलाई असफल नबनाउन कमल थापाको आग्रह

काठमाडौं, ३१ श्रावण–रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । सोमवारदेखि जारी केन्द्रिय कार्य समितिको दोस्रो…