Month: August 2022

कोरोना सङ्क्रमण बढ्दै, उपचारका लागि तोकिए १७ अस्पताल

काठमाडौं, १६ साउन–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सात वटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ…

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं, १६ साउन–भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर…

झापाबाट डेढ लाख बढीको अबैध समान बरामद

बिर्तामोड, १६ साउन–प्रहरीले झापाको दुई भिन्न स्थानबाट रू एक लाख ६० हजार भन्दा बढीको अवैध समान बरामद गरेको छ । भारतीय बजारबाट अवैध रुपमा भन्सार छली समान ओसार–पसार भइरहेको भन्ने…

नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण गरि हस्तान्तरण

झापा, १६ साउन–नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली…

८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा

काठमाडौं, १६ साउन–पछिल्लो २४ घन्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्।…

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ साउन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ…

प्रभु बैंकमा सेञ्चुरी बैंक गाभिने, सीईओमा अशोक शेरचनलाई निरन्तरता

काठमाडौं, १६ साउन–प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ । सम्झौताअनुसार प्रभु बैंक…

राष्ट्रिय युवा संघको अध्यक्षमा पौडेल, महासचिव थेवे

काठमाडौँ, १६ साउन–नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी चयन भएको छ । शनिबार र आइतबार काठमाडौँको कोटेश्वरमा भएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले…

पोखरामा पहिराले घर पुरिँदा एक जनाको मृत्यु, एक जना घाइते

पोखरा, १६ साउन–पोखरा महानगरपालिका(६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी…

झापामा बाढी तथा डुुबानको जोखिम, सतर्कता अपनाउन आग्रह

दमक, १६ साउन–झापा र सुनसरीलगायत प्रदेश(१ का विभिन्न जिल्लामा आज ठूलो वर्षा भइरहेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी, शनिश्चरे र…