Month: August 2022

एक महिनामै साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

काठमाडौं, ८ भाद्र–चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । गत…

हलमा फिल्मको चाप, दर्शकको अभाव

काठमाडौं, ८ भाद्र–गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर ‘कृष्ण लीला’, ‘प्रेम गञ्ज’ र ‘माइकल अधिकारी’ एकसाथ प्रदर्शनमा आएका हुन्। तर, अघिल्लो अर्थात्…

चुनावमा पर्यवेक्षण गर्न इच्छुक संस्थाले १५ दिनभित्र आयोगमा निवेदन दिनुपर्ने

काठमाडौं, ८ भाद्र–निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। आज सूचना निकालेर…

बलसेवा आधारभूत विद्यालयमा शिक्षक अबिभावक संघ गठन

डुडामारी (शिबसताक्षी), ८ भाद्र–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बाल्सेवा आधारभूत विद्यालयमा मंगलबार शिक्षक अविभावक सघ गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनका अनुसार विद्यालयका अविभावक इन्द्र दाहालको अध्यक्षतामा ११…

आम निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब

काठमाडौं ८ भाद्र–मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१…

मिटरब्याजीविरुद्ध १९ सय ३७ उजुरी

काठमाडौँ, ७ भदौ–मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन…

एजेन्डा मिल्नेसँग गठबन्धन हुन्छः पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ, ७ भदौ–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ‘ढोका खुला रहेको’ बताएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा बसेको…

निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर जान्छौँः माधव नेपाल

काठमाडौँ, ७ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई…

गृहमन्त्रीका पिएसओ टंक कार्कीमाथि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं, ७ भाद्र–गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरू गरेको छ। उनको सुन तस्करीमा संलग्नता भएको भन्ने समाचार आएपछि प्रहरीले…

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई अभिमुखिकरण सुरु

दमक, ७ भाद्र–झापाको शिवसताक्षी नगरपालिकामा आजबाट तीन दिवशीय अभिमुखिकरण सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी तीन दिवशीय अभिमुखिकरण आजबाट सुरु भएको हो । स्थानीयतह…