अब्दुल्ला अल-मुताइरीले दिए पदबाट राजीनामा
काठमाडौं, २६ भदौं–नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले पद छाडेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले नेपाली फूटबल टोलीसँग ५६५ दिन काम गरेपछि मुख्य प्रशिक्षकको पद छाडेको…
