नागरिकता विधेयकः प्रमाणीकरण नगरेकोमा राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा ५ मुद्दा
काठमाडौं, ६ असोज–नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विरोधमा सर्वोच्च अदालतमा ५ वटा रिट दर्ता भएका छन्। संसद्का दुवै सदनबाट दोहोर्याएर पारित भएको नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण गर्नुपर्ने…
