Month: November 2022

निर्वाचनको मौका छोपी व्यापारीहरूद्वारा मूल्यवृद्धि

झापा, ६ मंसिर–पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको…

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं, ६ मंसिर–काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल…

९ हजार १ सय १ मत सहित अध्यक्ष ओलीको अग्रता कायमै

काठमाडौं, ६ मंसिर–झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ९ हजार १ सय १ मतको अग्रतामा हुनुहुन्छ । केहीबेर अघि…

एकीकृत समाजवादीका प्रेम आलेको अग्रता कायमै

धनगढी, ६ मंसिर–डोटीमा प्रतिनिधि सभा सदस्यका लागि १६ हजार २०१ मतगणना भएको छ। एकीकृत समाजवादीका प्रेम आलेले ८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन्। एमालेकी गोरी ओलीले ५४४५…

अर्जेन्टिना फिफा विश्वकप २०२२ को पहिलो खेलमै पराजित

काठमाण्डौं (एजेन्सी), ६ मंसिर–दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२२ मा खराब सुरूवात गरेको छ। मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २-१ गोलले हरायो।…

१४७ स्थानमा मतगणना जारी, कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

काठमाडौं, ६ मंसिर–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४७ स्थानमा मतगणना जारी छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार हालसम्म ३ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको…

समानुपातिकतर्फ एमाले अगाडि, अरु कुन दलको कति मत ?

काठमाडौं, ६ मंसिर–प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त…

देश र जनताको हितमा सदा समर्पित रहन्छुः राजन भट्टराई

काठमाडौं, ६ मंसिर–काठमाडौं क्षेत्र नम्बर–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय…

देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छः गगन थापा

काठमाडौँ, ६ मंसिर–नेपाली कांग्रेसका महामन्त्री तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्न दाबी गरेका छन् । काठमाडौँ क्षेत्र नं ४…

झापा ४ मा घण्टीलाई पछि पारेर अघि बढ्दै एमालेका एलपी साँवा

काठमाडौं, ६ मंसिर–लगातार घण्टीको दबाबमा परेका झापा ४ मा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिनुभएको छ । केहीबेर अघि घोषणा भएको निर्वाचन परिणाम अनुसार १५ हजार ३२ मतको गणना हुँदा साँवाले…