घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, २ पुस–नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलरडिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई इन्धनको मूल्य…
काठमाडौँ, २ पुस–नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलरडिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई इन्धनको मूल्य…
झिलझिले, १ पुस–सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार (भोली, पुस २ गते) निर्वाचन हुने भएको छ । आगामी तीन बर्षका लागि १२ पदमा २९ जनाले…
अनिलदेब राई/शिबगञ्ज, १ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयको स्काउट दीक्षान्त समारोह शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भएको छ । विद्यालयका प्रधानध्यापक तुलशी अधिकारीको अध्यक्षतामा र नगर उपप्रमुख नरमाया कार्कीको…
झिलझिले, १ पुस–सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाको यहि शनिबार (पुष २ गते) मा नयाँ नेतृत्व चयन हुने भएको छ । यसअघि पटक–पटकको प्रयासपछि बार्षिक साधारणसभा सम्पन्न भएपनि नयाँ नेतृत्व…
काठमाडौँ, १ पुस–नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा। शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र…
बागलुङ, १ पुस–बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्षेनी व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार…
काठमाडौं, १ पुस–आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइँदैछ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। दिवसमा सहभागी हुन…
काठमाडौँ, १ पुस–देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब…
झिलझिले, २९ मंसिर–सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाको यहि शनिबार (पुष २ गते) मा नयाँ नेतृत्व चयन हुने भएको छ । यसअघि पटक–पटकको प्रयासपछि बार्षिक साधारणसभा सम्पन्न भएपनि नयाँ नेतृत्व…
काठमाडौं, २९ मंसिर–विश्वकै सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति…