Month: January 2023

कप्तान ग्यारेथ बेलद्वारा फुटबल करियरबाट सन्यासको घोषणा

काठमाडौं, २६ पुृस–वेल्सका कप्तान ग्यारेथ बेलले फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन्। आफ्नो राष्ट्रबाट सबैभन्दा धेरै क्याप जित्ने र गोल गर्ने बेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सन्यासको घोषणा गरेका…

फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले लिए सन्यास

काठमाडौं (एजेन्सी), २६ पुस–फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। टोटेनह्याम कप्तानको निर्णय डिसेम्बर ज्ञड मा द्दण्द्दद्द को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा…

माघ १ गते यलम्बर दिवस मनाइने

काठमाडौं, २६ पुस–आगामी माघ १ गते यलम्बर दिवस मनाइने भएको छ। पूर्वमन्त्री गोपाल किरातीका अनुसार यलम्बर दिवससँगै किरात देश जागरण कार्यक्रम पनि सञ्चालन हुनेछ। कार्यक्रम कोटेश्वर बालकुमारीस्थित सुनुवार सेवा समाजको…

एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, २६ पुस–नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो…

प्रतिनिधि सभाको बैठक सर्‍यो

काठमाडौँ, २६ पुस–प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक सारिएको बुझिएको छ । अहिले विश्वास मत दिनेरनदिने विषयमा कांग्रेस छलफलमा छ…

प्रदेश १ सरकारले १३ वटा मन्त्रालय घटाएर ९ वटा कायम गरियो

विराटनगर, २५ पुस–अघिल्ला सरकारले गठबन्धनमा भागवण्डा पुर्याउन जथाभावी टुक्र्याएका मन्त्रालय प्रदेश नं १ को नयाँ मन्त्रिपरिषदको पहिलो बैठकले कटौती गरेको छ । १३ वटा मन्त्रालय कायम गरिएकोमा आज बसेको पहिलो…

शिबसताक्षी नगरपालिकालाई नेपाली कांग्रेस नगर समितिको ध्यनाकर्षण पत्र

दमक, २५ पुस–नेपाली कांग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकामा ध्यनाकर्षण पत्र बुझाएको छ। शिबसताक्षी ११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रधानध्यापक नियुक्तिको विषयलाई लिएर नगरपालिकाले गरेको निर्णय सञ्चाउन माग गर्दै…

भारतको लखनउमा बस दुर्घटना हुदाँ १४ नेपालीको मृत्यु

झापा (एजेन्सी), २५ पुस–भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउमा बस दुर्घटना हुँदा १४ नेपाली यात्रुको मृत्यु भएको छ ।भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएको भारतीय प्रहरीले जानकारी दिएको…

चपेटीका बृद्ध राई दम्पतीलाई न्यानो कपडा र खाद्यान्य सामाग्री उपलब्ध

दमक, २५ पुस–हिउँदको चिसो समयमा निकै कष्टकर जीवन बिताइरहेका इलाम चुलाचुली गाउँपालिकाको चपेटीका एक विपन्न परिवारलाई दमकका युवाहरुले ओढ्ने–ओछ्याउने कपडासहित केही खाद्यान्य सामाग्रीहरु उपलब्ध गराएका छन् । चपेटीका ६४ बर्षिय…

विशेषज्ञ र स्वास्थ्यकर्मीद्धारा मनोरोगीको घर-घरमै उपचार र औषधी वितरण

धरमपुर (शिबसताक्षी), २५ पुस–झापाको शिवसताक्षी–२ मा आइतबार मानसिक रोगीहरुको घर–घरमै पुगेर उपचार तथा औषधि वितरण गरिएको छ। मनमोहन मेमोरियल हस्पिटल बिर्तामोडका मनरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी, शिवसताक्षी-२ मंगलबारेस्थित धरमपुर स्वास्थ्य…