Month: February 2023

झापाको कचनकवलमा ४० हजारलाई हात्तीपाइलेको औषधि खुवाइँदै

भद्रपुर, १० फागुन–झापाको कचनकवल गाउँपालिकामा ४० हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने भएको छ । झापामा हात्तीपाइले रोगको धेरै जोखिम भएको क्षेत्र यस पालिकमा औषधि सेवन गराउन अधिकतम् प्रयास…

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी दमक, गौरादह र उर्लाबारी शाखाद्धारा अवार्ड वितरण

दमक, १० फाल्गुन–जीवन बीमा कम्पनीहरुबीच व्यवसायीक क्षेत्रमा स्थापित आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक, गौरादह र उर्लाबारी शाखाको संयुक्त आयोजनामा ब्रान्सस्टार अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । आइएमई लाईफ इन्स्योरेन्स…

इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले एक करोड राशिको रियालिटी सो गर्दै

दमक, १० फागुन–नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ…

एकीकृत समाजवादीले राष्ट्रपति चयनका लागि दलहरुसंग छलफल गर्ने

काठमाडौं, १० फागुन–नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालयको ५० औं बैठकले राष्ट्रपतिको…

स्वास्थ्य बीमा कार्यक्रम हटाईएपछि दमकस्थित आम्दा अस्पतालमा विरामीलाई सास्ती

दमक, ९ फागुन–नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ । आम्दा अस्पतालबाट दुई वर्षअघि प्रथम बिन्दु हटाइएपनि बिरामी आउने…

किरात याक्थुङ चुम्लुङ झापा उत्कृष्ठ शाखा घोषित

दमक, ९ फागुन–किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा देशभरिका चुम्लुङ शाखा मध्ये उत्कृष्ठ शाखा घोषित भएको छ । स्वदेशका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरु मध्ये यसवर्ष झापा…

पूर्वराजालाई मञ्चमा राखेर दुर्गा प्रसाईद्वारा मेची पुलबाट अभियान सुरू

काँकडभिट्टा, १ फागुन–नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्। काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो…

सर्वोदय स्कुलको सहकार्यमा कदम थिएटरमा ‘गाई कि त्रिशुल’ मञ्चन हुँदै

दमक, १ फागुन–झापाको दमकस्थित कदम थिएटरमा भोली (मंगलबार, २ फागुन) बाट ‘गाई की त्रिशुल’ नाटक मञ्चन हुने भएको छ । कदम थिएटरका कलाकारद्धय मनिक शंकर र दिपक खरेलद्धारा संयुक्त रुपमा…

गगन थापाको दावीः फागुन १० भित्र सत्ता गठबन्धन भत्किन्छ

रुपन्देही, १ फागुन–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धमा फेरबदल ल्याउने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आज (सोमबार) कोटिहवामा आयोजना…

कैलालीको गेटा मेडिकल कलेज देशकै गौरव होः प्रधानमन्त्री

कैलाली, १ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका-५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत…