Month: March 2023

दमक बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार रबीनको चर्चा बढ्दैं

दमक, २५ फागुन–विद्यार्थी राजनीति र शैक्षिक आन्दोलनले कुनै समयदेखि चर्चित झापाको दमकस्थित दमक बहुमुखी क्याम्सपमा स्ववियु निर्वाचनको रौनक बढेको छ । चैत ५ गते सम्पन्न हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीहरु…

कोशी प्रदेश नाम खारेजीको माग गर्दै हड्ताल र जनप्रदर्शन गर्ने घोषणा

विराटनगर, २५ फागुन–कोशी प्रदेश नाम खारेजीको माग गर्दै २८ फागुनमा आम हड्ताल र ५ चैतमा विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको मंगलबार…

फोहोर प्रशोधन मेसिनको परीक्षण, छिट्टै सञ्चालनमा आउने

झापा, २५ फागुन–झापाको शिवसताक्षीमा फोहोर प्रशोधन केन्द्रको परीक्षण गरिएको छ। शिवसताक्षी वडा नं ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो । फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि…

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक जीवन

काठमाडौं, २६ फागुन–चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पिता दुर्गाप्रसाद पौडेल र माता ऋषिमाया पौडेलको कोखबाट २००१ असोज २९ गते…

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं, २५ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४…

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाम, २३ फागुन–होलीका अवसरमा जनकपुरधाममा मंगलबार महामूर्ख सम्मेलन हुँदैछ। दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ। महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला…

राष्ट्रपति निर्वाचनः आजदेखि प्रचारप्रसार निषेध, के-के गर्न पाइँदैन

काठमाडौँ, २३ फागुन–निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आजदेखि प्रचारप्रसार निषेध गरेको छ । आयोगे हिजो मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध…

तराईमा आज होली मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं, २३ फागुन–रंगहरूको पर्व होली मंगलबार तराईका जिल्लाहरूमा मनाइँदैछ । पहाडमा हिजो (सोमबार) उत्साहका साथ होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको…

कर्णबहादुर स्मृति कप दुधेको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचाल्यो

शिवसताक्षी, २२ फागुन–झापाको शिवसताक्षी (दुधे) मा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचालेको छ । आयोजक दुधे भेट्रान क्बललाई फराकिलो गोल अन्तरले तरहरा भेट्रान क्लब…

कमल गाउँपालिकाका अध्यक्ष राईले दिए जन्मदिनमा रोगी र असहायलाई कोशेली

दमक, २२ फागुन–कमल गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हुकुमसिंह राईले जन्मदिनको अवसर पारेर आफ्नो पालिकाभित्र सामाजिक तथा परोपकार सेवालाई निरन्तरता दिएका छन् । कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत…