Month: March 2023

स्ववियु निर्वाचनः देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

काठमाडौँ, १९ फागुन–त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि…

स्ववियु निर्वाचन प्रक्रिया आजबाट शुरु हुँदै

काठमाडौं, १९ फागुन–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आज (शुक्रबार) देखि शुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आउँदो चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया…

वीरता लेडी जेसीजद्वारा पाइलट जीनालाई ‘उत्कृष्ट नारी सम्मान’ प्रदान

बिर्तामोड, १८ फागुन–प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्व लायक रहेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा सम्बोधन गर्दै…

मोती माध्यमिक विद्यालयमा स्काउट दीक्षान्त समारोह सम्पन्न

धरमपुर, १८ फागुन–झापाको शिबसताक्षी–२ (धरमपुर) मंगलबारेस्थित मोती माध्यमिक विद्यालयमा ३२ जना स्काउट विद्यार्थीहरु दीक्षित भएका छन् । उनीहरुलाई शिबसताक्षी नगरपालिकाका प्रमुख तथा दीक्षान्त समारोहका प्रमुख अतिथि मेघाहाङ थोप्रोले दीक्षित गराएका…

राष्ट्रपतिमा भोट माग्न माधवकुमार नेपाललाई भेटे सुवास नेम्वाङले, के भयो कुराकानी ?

काठमाडौं, १८ फागुन–नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्। बिहीबार एमालेका उपाध्यक्षसमेत रहेका उनले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग…

शर्मिला वाइवा विष पिएर सिकिस्त

काठमाडौं, १८ फागुन–पत्रकार ऋषी धमलासँग नाम जोडेर चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गर्नुभएको छ । बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख…

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ, १८ फागुन–नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले नेपाली कांग्रेसका उम्मेदवार…

एमाले नेताहरू पुगे एकीकृत समाजवादीको कार्यालय

काठमाडौँ, १८ फागुन–राष्ट्रपतिमा सुवास नेम्बाङलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता…

१५औं ह्विल चियर दिवसः दमकसहित प्रदेश १ का १६५ जनालाई ह्विल चियर वितरण

दमक, १७ फागुन–१५औं ह्विलचियर दिवसको अवसर पारेर आज दमक नगरपालीकाले आपङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर वितरण गरेको छ । रोटरी क्लबको सहयोगमा दमकसहित प्रदेश १ को एक दर्जन विभिन्न जिल्लाका…

भारतबाट बढेर आयो ग्यासको भाउ, पेट्रोल र डिजेलको सामान्य घट्यो

काठमाडौँ, १७ फागुन–भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई १५–१५ दिनमा मूल्य सूची पठाउने प्रावधान अनुरुप नयाँ सूची…