एमालेमा आएपछि गंगाजस्तै शालीन हुनुपर्छःओली
गुल्मी, १४ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिनु भएको छ। मिसन ग्रासरुट अभियानको क्रममा आज गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
