Month: March 2023

मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

काठमाडौँ, ८ चैत–सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पुर्याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका अनुसार…

दमक सगरमाथा तेक्वान्दो दोजाङका खेलाडीहरुको वेल्ट ग्रेडिङसहित दीक्षान्त

दमक, ७ चैत–झापाको दमकमा सञ्चालित तेक्वान्दो दोजाङका प्रशिक्षार्थी खेलाडी विद्यार्थीहरुको वेल्ट ग्रेडिङ तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित सर्वोदय अंग्रेजी मा्रध्यमिक विद्यालयको खैल मैदानमा दमक सगरमाथा तेक्वान्दो दोजाङले…

दमक नगर इसाई समाजको नयाँ नेतृत्व चयन

दमक, ७ चैत–दमक नगर इसाई समाजको प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः पाष्टर आकाश थुलुङ राई (धनकुमार) लाई निर्वाचित गरेको छ । दमकस्थित ज्योती चर्चमा आज (मंगलबार) सम्पन्न प्रथम साधारणसभा…

पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा इसाई समाज दमकको नयाँ समिति चयन

दमक, ७ चैत–दमक नगर इसाई समाजको प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः पाष्टर आकाश थुलुङ राई (धनकुमार) लाई निर्वाचित गरेको छ । दमकस्थित ज्योती चर्चमा आज (मंगलबार) सम्पन्न प्रथम साधारणसभा…

माओवादी नेता तथा पूर्व मन्त्री आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास

दमक, ७ चैत–नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको…

सरकार गठनको प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन

काठमाडौं, ७ चैत–नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा…

चीनमा भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाउँदै

काठमाडौँ, ७ चैत–चीनमा भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाइरहेको छ । साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुनेरबनाउने व्यवसाय फस्टाउँदो छ।…

तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगले दियो समय

काठमाडौं, ७ चैत–निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ। आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न भनेको छ। तनहुँ १…

मेघगर्जन र चट्याङ्गसहित असिना पानीको सम्भावना

काठमाडौँ, ७ चैत–अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको…

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ, ७ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (मंगलबार) गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री…