Month: April 2023

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति

काडमाडौँ, २४ चैत–गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच…

झापाका किसानले ल्याए रासायनिक मलको विकल्पमा जैविक मल

झापा, २४ चैत–खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’…

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौंः प्रधानमन्त्री

काठमाडौँ, २४ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएका…

दमकका इसाई धर्मावलम्बीहरु दमक नगर सरसफाईमा जुट्दैं

दमक, २३ चैत–झापाको दमकमा बसोबास गरिरहेका इसाई धर्मावलम्बीहरुले सामाजिक काम गर्ने उदेश्यका साथ स्थापना गरेको दमक नगर इसाई समाजले यहि आइतबार (चैत २६) नगर सरसफाई कार्यक्रम गर्ने भएको छ ।…

एकीकृत समाजवादी झापाले पार्टी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने

दमक, २३ चैत–नेकपा (एकीकृत समाजवादी) झापाले केन्द्रीय कमिटीले सञ्चालन गरेका पार्टी अभियानलाई व्यवस्थित गर्दै जिल्लाका सवै क्षेत्र, प्रदेश र पालिका स्तरीय कमिटीलाई मजबुद र प्रभावकारी बनाउने भएको छ । बिर्तामोडस्थित…

रोकिएका क्याम्पसमा एकै दिन स्ववियु चुनाव गर्न माग

काठमाडौं, २३ चैत–स्ववियु चुनाव स्थगित भएका सबै क्याम्पसमा एकै दिन निर्वाचन गर्न तीन विद्यार्थी संगठनले माग गरेका छन्। नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले त्रिविलाई एकै दिन स्ववियु चुनाव गर्न आग्रह…

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, २३ चैत–प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको सम्भावित कार्यसूचीमा पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का…

यी स्थानमा आज हल्का वर्षा

काठमाडौं, २३ चैत–कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही…

उपनिर्वाचनका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

काठमाडौं, २३ चैत–उपनिर्वाचन निर्वाचन कार्यतालिका अनुसार आज (बिहीबार) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने…

थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ चैत–बुधबार देशभर कोरोनाका ९८ जना नयाँ संक्रमित थपिएका छन। १७६८ जनामा गरिएको परीक्षाणमा ९८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै यो अवधिमा २८…