सर्वोदय अंग्रेजी बोर्डिङ स्कुलमा ‘साँंस्कृतिक पोशाक’ अनिवार्य
दमक, ९ जेठ–दमक–५ हरि ऊँ कोलनी मार्गमा रहेको सर्वोदय अंग्रेजी बोर्डिङ स्कुलले सांस्कृतिक पहिरनको संरक्षण गर्ने उद्देश्यले महिनामा एक दिन ‘साँस्कृतिक पोशाक ’अनिवार्य गरेको छ । महिनाको पहिलो आइतवार शिक्षक,…
