Month: June 2023

कमल–२ क्याम्पास्थित नगर अस्पतालमा प्रसुति सेवा सञ्चालन

दमक, १९ जेठ–झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमल नगर अस्पतालमा असोजदेखि सञ्चालनमा आएको कमल नगर अस्पतालमा प्रसुति सेवामार्फत एक जना महिलाले बच्चा जन्माएकी छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले सुरक्षित तबरले…

दमकमा राप्रपाको अगुवा कार्यकर्ता भेला, दर्जनौं युवाहरु राप्रपामा प्रवेश

दमक, १८ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजे्रन्द्र लिङदेनले झापाको दमकका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल दर्जनौंलाई पार्टी प्रवेश गराएका छन् । दमकस्थित पशुपती मन्दिरमा…

धरमपुरस्थित पाराबारीमा निःशुल्क एक दिने पशु स्वास्थ्य शिविर

धरमपुर (शिबसताक्षी), १८ जेठ–झापाको शिवसताक्षी नगरपालिकाले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निःशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार…

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेट

नयाँदिल्ली, १८ जेठ–भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो।…