दमक बहुमुखी क्याम्पसद्धारा प्रदेशस्तरीय फुटसल प्रतियोगिता गदैं
दमक, ३ साउन–झापाको दमक बहुमुखी क्याम्पसले दमकमा आयोजना गर्न लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका…
