Month: September 2023

चिकित्सक संघद्धारा देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं, ३१ भदौं–नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि गरिएको आक्रमणको विरोधमा संघले आज…

तीज व्रतको तयारीस्वरूप आज दर खाइँदै

काठमाडौं, ३१ भदौं–तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ।…

क्लब हिमालयन टाइगरले तीज विशेषमा दिदीबहिनीलाई सम्मानसहित दर खुवाए

दमक, ३० भदौं–क्लब हिमालयन टाइगरले आज (शनिबार) दमकमा हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरी महिलाहरुका लागि दर खुवाउनुका साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लब हिमालयन टाइगरका अध्यक्ष…

दमक-१० को इन्द्रेणी ताल संरक्षण समितिमा नयाँ नेतृत्व चयन

दमक, ३० भदौं–संरक्षण र विकासको पर्खाइमा लामो समयदेखि रहिआएको दमकको दक्षिणी क्षेत्रमा अवस्थित इन्द्रेणी ताल संरक्षण समितिले नयाँ नेतृत्व पाएको छ । दमक–१० मा अवस्थित इन्द्रेणी तालको संरक्षण र विकासका…

शिक्षक महासंघद्धारा असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने घोषणा

काठमाडौं, ३० भदौं–नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने…

प्रधानमन्त्री आज साँझ अमेरिका प्रस्थान गर्ने

काठमाडौ, ३० भदौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रचण्ड साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान…

संविधान दिवसमा नयाँ विभूषण वितरणको घोषणा नगरिने

काठमाण्डौं, २९ भदौं–आगामी संविधान दिवसमा सरकारले नयाँ विभूषण वितरणको घोषणा नगर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ३ असोजमा मनाइन लागेको संविधान दिवसमा नयाँ विभूषण वितरणको घोषणा नगर्ने निर्णय…

महामन्त्री शर्मा भन्छन्ः ‘कांग्रेस बैण्ड बाजा होइन नौमती बाजा हो’

दमक, २९ भदौ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पार्टी बैण्ड बाजा नभएर नौमती बाजा भएको टिप्पणी गरेका छन् । कांग्रेस झापा क्षेत्र नं ५ को दमकमा आज आयोजित प्रथम क्षेत्रीय…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

झापा, २९ भदौ–नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि…

सार्वजनिक विद्यालयका शिक्षकलाई १२ काम बर्जित

झापा, २९ भदौ–विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले…