मोरङमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ
विराटनगर, ४ कात्तिक–मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो…
