शिबसताक्षीको बुलोचोकमा १० मेगावाट विद्युत उत्पादन हुने
झिलझिले, २५ असोज–झापामा डेढ महिनाभित्र १० मेगावाट सौर्य ऊर्जा उत्पादन हुने भएको छ । झापा इनर्जी लिमिटेडद्वारा शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा निर्माणाधीन अवस्थामा रहेको झापा इनर्जीको निर्माण कार्य डेढ महिनाभित्र…
