Month: November 2023

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

झापा, १७ कार्तिक–सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा…

बोक्सी आरोपमा दलित महिलाको हात भाँचियो, छोराको टाउको फुटाइयो

घाइते सुरेन्द्र रामले अस्पतालको बेडबाट भने–आमालाई कुटिरहेको सुनेपछि दौडिँदै जाँदा मेरो टाउकोमा पनि चिर्पटले हाने म घरभित्र कोठामा थिएँ । बाहिर आमालाई कुटिरहेको र आमा कराएको सुनेपछि हतार–हतार निस्किएँ । आमा भएतिर…

ओली भन्छन्ः ‘आलोचना गर्न नसकेपछि मेरो विरोध गरिरहेका छन्’

काठमाडौं, १७ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताएका छन्। बिहीबार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकर्पण समारोहलाई सम्बोधन गर्दै…

माङसेबुङमा १६औं ‘आत्मानन्द कप’ मंसीर ८ देखि शुरु

माङसेबुङ (इलाम), १६ कार्तिक–किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा यहि मंसीर ८ देखि २० गतेसम्म १६औं ‘आत्मानन्द कप-२०८०’ हुने भएको छ । प्रतियोगिताको आयोजक आत्मपवित्र खेलकुद समितिले आज…

नगर प्रमुख थापाले गरे दमक १० सेतुमारी कृषि तथा पशुहाटको अवलोकन

दमक, १६ कार्तिक–दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले आज (विहिबार) दमक १० सेतुमारी कृषि तथा पशुहाट बजारको स्थलगत अवलोकन गरेका छन । स्थलगत अनुगमनका क्रममा मेयर थापाले बिकाश र भुगोलको…

कोशी नाम खारेजीको संयुक्त एकयबद्धता सभामा जुट्न आव्हान

दमक, १६ कार्तिक–किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन लिम्बूले सुनसरीको इटहरीमा हुनलागेको कोशी नाम खारेजीको संयुक्त एकयबद्धता सभामा जुट्न आव्हान गरेका छन् । अभियानकै क्रममा बुधबार मोरङको पथरीमा आइपुगेका…

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

काठमाडौँ, १६ कार्तिक–आज (विहिबार) कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय…

संसद् बैठक बस्दै, अधिवेशन अन्त्यको तयारी

काठमाण्डौं, १६ कार्तिक–काठमाडौं स्संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित…

आज एमालेको चियापान कार्यक्रम, जालान् एकीकृत समाजवादीका नेताहरू ?

काठमाडौं, १५ कार्तिक–प्रमुख प्रतिपक्षी नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज (बुधबार) गर्दैछ । कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता–कार्यकर्तालाई…

स्रोत नखुलेको २२ लाखसहित १६ वर्षीय किशोर पक्राउ

मोरङ, १५ कार्तिक–प्रहरीले मोरङबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय…