Month: February 2024

नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न

दमक, ८ फागुन–नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं ५ को अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा क्षेत्रीय स्तरको…

नेकपा मसालका महामन्त्री भन्छन्ः ‘सत्ता गठबन्धन भत्कने सम्भावना छैन’

रूपन्देही, ८ फागुन–नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना नभएको बताएका छन् । उनले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने तर नेपालको राष्ट्रियता गम्भीर संकटमा…

यसवर्ष कांग्रेस, एमाले, माओवादी र जनमत पार्टीको आम्दानी घट्यो

काठमाडौं, ८ फागुन–राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी…

पाँचथर मेमेङकी हरिमाया, छोरालाई पढाउन दमकमा सहयोग जुटाउँदैं

दमक, ७ फागुन–पाँचथरको मेमेङकी हरिमाया लिम्बू यतिवेला झापाको दमकमा आइपुगेकी छन् । ६ बर्षको छोरा बसन्तलाई डोहोरयाउँदै अनि एउटा झोला बोकेर दमकका घर–पसलमा चाहर्नु उनको यतिबेलाको दैनिकी बनेको छ ।…

खनाल भन्छन्ः ‘हामी सबैले समाजवादको दिशामा अघि बढ्न जरुरी छ’

काठमाडौं, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसका…

२००७ सालको क्रान्तिको प्रतिफल स्वरूप प्रजातन्त्र प्राप्त भएको होः अध्यक्ष नेपाल

काठमाडौँ, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रजातन्त्रले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ। सोमबार…

ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबई (यूएई) मा मृत्युदण्डको फैसला

दमक, ७ फागुन–युनाइटेड अरब इमिरेट्स (यूएई) मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको…

राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुनधारालाई

झापा, ७ फागुन–१४औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अर्जुनधारा लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको छ । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र…

स्वयंसेविकाको खुट्टामा जुत्ता लगाएर मुख्यमन्त्री कार्कीले गरे सम्मान

बिराटनगर, ७ फागुन–७४औं प्रजातन्त्र दिवसका अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। विराटनगरमा आयोजित सम्मान कार्यक्रममा १४ जिल्लामा उत्कृष्ट सेवा पुर्‍याएका स्वास्थ्य स्वयंसेविकालाई…

१४औं राष्ट्रपति रनिङ शिल्ड तेक्वान्दो प्रतियोगितामा दमकलाई ६ वटा पदक

दमक, ७ फागुन–झापाको बिर्तामोडमा आज सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा सगरमाथा तेक्वान्दो दोजाङ दमकका ६ जना खेलाडीहरुले पदक जित्न सफल भएका छन् । बिर्तामोडमा सम्पन्न प्रतियोगितामा दमक…