Month: March 2024

गौरीगञ्जस्थित बिर्खे बस्तिमा आगोले जलेर एक जनाको मृत्यु

माहाभारा, ७ चैत–झापाको गौरीगञ्ज गाउँपालिका–१ बिर्खेबस्ति स्थितमा आगोले जली एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । आज बिहान तरकारी खेतीमा माथिबाट…

नेपाल पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

काठमाडौं, ७ फागुन–नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा…

झापामा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

बिर्तामोड, ६ चैत–पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको संख्या झापासहित देशभर बढेको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमूखिकरण भएको छ…

मोटरसाइकल चोरी गर्ने बिर्तामोडबाट एक युवा पक्राउ

बिर्तामोड, ६ चैत–झापाको बिर्तामोड–४ मुनाल टोलबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २५ बर्षीय सन्जोग इङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो…

ब्यवसायी टिकारामले आफ्नो जन्मदिनमा अतिविपन्न परिवारको स्वास्थ्य बीमा गरिदिए

दमक, ६ चैत–दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टिकाराम खतिवडाले आफनो जन्मदिनको अवसर पारेर दमकका अति विपन्न २५ परिवारको स्वास्थ्य बीमा गरिदिएका छन् । आज (मंगलवार) दमक उद्योग बाणिज्य संघको…

लायन्सकर्मी लोकनाथले मनाए सुरुङ्गास्थित अपाङ्ग र अशक्त बालबालिकासंग जन्मदिन

दमक, ६ चैत–लायन्स क्लव अफ झापा दमकका अध्यक्ष लोकेश सापकोटा (लोकनाथ) ले मंगलवार आफ्नो जन्मदिन झापाको सुरुङ्गास्थित पुकार​ अपाङ्ग अशक्त समाजमा मनाएका छन् । क बर्ग अति अशक्त अपाङ्गता भएका…

पाँच दलीय गठबन्धनको साझा संकल्प सार्वजनिक

काठमाडौँ, ६ चैत–सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ। मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो। फागुन २९ गते पाँच…

भोजपुरमा आगलागीबाट ज्यान गुमाएका परिवारलाई घरमै पुगेर राहत प्रदान

हतुवागढी (भोजपुर), ६ चैत–भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । मुख्यमन्त्री केदार कार्कीले मंगलबार घटनास्थलमा नै…

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

काठमाडौँ, ६ चैत—कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिएका छन् । स्वर्गीय प्रधानका दुई…

दूधेमा नगरस्तीय रंगशालाको प्यारापिट निर्माणकार्य सुरु

दुधे, ६ चैत–झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले…