सवै कम्युनिष्ट पार्टीहरु एकीकृत हुने भए म एकताको निम्ति तयार छुः माधव नेपाल
काठमाडौं, २ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै कम्युनिस्टलाई गोलबन्द गरिने भए पार्टी एकताका निम्ति तयार रहेको बताएका छन् । शुक्रबार पार्टीका महिला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले…
